बुटवल २८ मंसिर । आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र रुपमा अगाडि बढेको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा पुस २० गतेसम्म मेला हुन लागेको हो ।उक्त मेलामा चारसय बढी स्टल रहने जनाइएको छ । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका चार सय ५०…