रुपन्देही १९ भदौ । सरकारले सामान्य लक्षण भएका कोरोना संक्रमितलाई पनि सकेसम्म घरमै होम आइसोलेसनमा बस्न भनेको छ।दिनदिनै बढिरहेको संक्रमणका कारण अस्पतालमा बेड अभाव हुन सक्ने भन्दै सरकारले सामान्य लक्षणसहितका संक्रमितलाई घरमै बस्न भनेको हो।संक्रमितहरूले घरमा बस्दा स्वास्थ्यकर्मीबाट नियमित परामर्श र निगरानी नभएको गुनासो गरेका छन्। घरमै बसेका संक्रमितलाई सानो केही समस्या भए तुरून्तै अस्पताल जाने…