ब्रेकिंग न्युज

बाणगंगामा थपिए एक शिसु सहित ६ संक्रमित



कपिलवस्तु १९ भदौ ।बाणगंगामा  कन्ट्रयाक टे«सिङवाट ६ जनामा संक्रमण पुष्टि भएको छ । बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार उनीहरु मध्ये  २९ र ७९ बर्षका २ महिला, २३ ,२०/ २० वर्षका ३ पुरुष  र एकजना ६ वर्षका शिसुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै आफ्नै घरमा रहेको जनाइएको छ ।

     घरको आइशोलेशनमा बस्न  समस्या भएमा नगरले संचालन गरेको आइशोलेशनमा ल्याएर राख्ने गरी संपर्क भई रहेको उहाले जानकारी दिनु भयो । पछिल्लो संक्रमण भन्दा अघिका २१ जना नगरकै आइशोलेशनमा रहेको स्वास्थ्य शाखाले जनाएको छ । बाणगंगामा हाल सम्म कुल १०७ संक्रमित २७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमण पुष्टि भएका सबै यसअघि संक्रमण भएका ब्यक्तिका घरपरिवारका सदस्य हुन् । उनीहरु यस अघिवाटै होम क्वारेण्टाइनमा रहदै आएका थिए । 

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६