पछिल्लो समयमा दक्षिणी एसीया (सार्क) देशहरुमा कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा समुदायमा संक्रमण फैलिने अवस्था आउन लागेको छ । बिश्व स्वास्थ्य संगठनको साप्ताहिक अपडेट अनुसार पछिल्लो हप्तामा एसीयाली क्षेत्रमा ४ प्रतिशत कोरोना संक्रमण बढेको छ । साप्ताहिक बुलेटिन अनुसार सार्क देश मध्ये पाकिस्तान र अफगानिस्तान बाहेकका राष्ट्रमा मृत्यु हुने दर ४ प्रतिशतले बढेको तथ्यांक प्रकाशन…