बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक सङ्क्रमित पुरुषको मृत्यु

बुटवल १२ भदौँ । बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक  सङ्क्रमित पुरुषको ज्यान गएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको हो । भेन्टिलेटरमा उपचाररत उनलाई गत ७ गते भर्ना गरिएको  थियो ।उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६