कपिलवस्तु ११ भदौँ । कपिलवस्तुमा विहिवार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर भन्सार कार्यालयबाट संकलन गरिएको ८० नमुना मध्ये १९ जनामा संक्रमण पुष्टि भएको हो । ८० मध्ये ४० नेगेटिभ १९ पोजेटिभ आयो भने २१ स्वावको नतिजा आउन बाकीँ छ । यो सगंै कपिलवस्तुमा संक्रमित संख्या…