बुटवल २५ कार्तिक । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको बीचभागमा रहेको पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण सिर्दाथ राजमार्गको संगमस्थलको रुपमा परिचित राजमार्ग चौराहा देखी गोलपार्क सम्मको सडक खण्डको बेहाल अवस्थाले मानव स्वास्थ्यमै असर पु¥याएको भन्दै तत्काल मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।सडक डिभिजन कार्यालय बुटवलमा कार्यालय प्रमुख समक्ष बिहीबार ज्ञापन…