गौर २१ कात्तिक । एमाले नेता तथा पूर्वमन्त्री प्रभु साहले प्रचण्डले गद्धारीमा सवैलाई उछिनेको बताउनु भएको छ । दीपावली तथा छठ पर्वको अवसरमा शनिबार रौतहटको कटहरीया नगरपालिका १, भसेढवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता साहले यस्तो ठेकुवा गर्नुभएको हो ।उहाँलेकांग्रेसको पुच्छर बनेर प्रचण्डले जनयुद्ध र शहिद समेतको अपमान गरेको बताउनु भयो । उहाँले विगतमा…