कपिलवस्तु, २१ पुष । अवैध रूपमा गोरु ओसारपसार गरेको आरोप पाँचजनालाई प्रहरीले कपिलवस्तुबाट नियन्त्रणमा लिएको छ । बुधबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको दुईवटा ट्रक जाँच गर्ने क्रममा क्षमताभन्दा बढी गोरू राखेर ओसारपसार गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना६ख २०८१ नम्बरको ट्रकमा २४ वटा र ना६ख ४६३ नम्बरको ट्रकमा…