कपिलवस्तु, ३० साउन कपिलवस्तुको बाणगंगा स्थित श्रृंङगीघाट सामुदायिक बनबाट गायब भएको ९ सय ४० क्यूफिट काठ प्रकरणमा स्थानीयबासी तथा उपभोक्ताहरुले कटान ठेक्का पाएको ठेकेदार तथा बनकै अध्यक्षको मिलेमतो भएको आशंका गरेका छन् । सामुदायिक बनले आ.ब. २०७६÷७७ मा स्वीकृत कार्यक्रम अनुसार श्रृंङगीघाट सामुदायिक बनले ६२ हजार क्यूफिट काठ कटान गर्न दिएको ठेक्काको ठेकेदार कृष्णगोपाल श्रेष्ठ…