चन्द्रौटा १७ भदौ ।कपिलवस्तु पछि परेकाले समग्र कपिलवस्तुको कायापलट होस भनेरै यहाका नेतालाई भौतिक योजना मन्त्री बनाएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले दावि गर्नु भएको छ । उहाले जसपाका नेता सहसराम यादव भौतिक योजना मन्त्री बनेको प्रति संकेत गर्दै भन्नु भयो जिल्ला पछि परयो त यहाका मन्त्रीले विशेष पहल गर्नुहोला हामी पनि त्यसलाई सकारात्मक…