बिकास थापाकपिलवस्तु १७ मंसिर ।महिलाले आर्थिक सवलीकरण र राजनैतिक हस्तक्षेप बढाएमात्र समृद्ध नेपाल र सुखी नेपाली बन्न सक्ने पूर्बमन्त्री चक्रपाणी खनाल बलदेवले वताउनु भएको छ । यी दुई पक्षमा प्रगती नभए महिला जतिसुकै राम्रो ब्यवस्था आएपनि पछि नै पर्ने ठोकुवा गर्नु भएको छ । महिलाहरुको आर्थिक सामाजिक र सांस्कृतिक पक्षलाई शशक्त बनाउनमा बिहानी सहकारीले ठूलो…