काठमाडौं, १४ मंसिर । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा केही सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध भने हुन सकेन । अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको…