प्यूठान २ साउन । समयमै नगर सभा हुने वजेट विनियोजन हुने तर कार्यान्वयन समयमा नहुने समस्या समाधान गर्न प्यूठान जिल्लाको एक नगरपालिकाले नयाँ जुक्ति निकालेको छ । जसका आधारमा नगरसभावाट पारित सम्पूर्ण योजनाको कार्यान्वय समयमा गर्ने अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई प्रत्यायोजन गरिएकोछ ।समयमै वजेट कार्यान्वय गर्न गराउन र उल्लेख्य नतिजा हासिल गर्न त्यहाका मेयरले प्रमुख…