दाङ १० जेठ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले यसपाली कुल बजेटको २५ प्रतिशत बजेट स्वास्थ्यमा बिनियोजन गर्न लागेको जानकारी दिनुभएकोछ । उहाले कुल बजेटको २५ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउने प्रविद्धता जनाउदै ‘स्थानीय सरकारलाई पनि आफ्नो बजेटको २५ प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन निर्देशन दिने तयारीमा रहेको प्रष्टाउनु भयो ।’दाङको घोराहीमा रहेको राप्ती…