तौलिहवा २० असार ।कपिलवस्तुको तौलिहवामा आइसियू सहितको अस्पत्ताल बनाउन श्रोत जुटेको छ । क्षेत्र नं २ का सांसद बृजेश कुमार गुप्ताले १ करोड ४७ लाख दिने निर्णय भएपछि यस्तो अवस्था आएको हो । उहाले स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमबाट जिल्ला अस्पताल तौलिहवामा आईसियू र भेण्टीलेटर सुविधाकालागि उक्त रकम विनियोजन गर्नु भएको हो । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमबाट…