गुल्मी, १९ असार । गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर डेढ वर्षे बालकको मृत्यु भएको छ । एक जना पुरिएका छन् ।इश्मा गाउँपालिका–१ हस्तीचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका डेढ वर्षका छोरा सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छिन् ।स्थानीय इश्वरा खत्रीसहित चार जना गम्भीर…