दाङ २० असार । प्रदेश सरकारले दाङको लमहीमा सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डको अत्याधुनिक ट्रमा सेन्टर बनाउने योजना बजेट मार्फत अघि सारेको छ । आर्थिक बर्ष २०७७/००७८ को लागि पाँच करोड बजेट विनियोजन गरेपछि लमहीमा आधुनिक सेन्टर बन्ने निश्चित भएको हो । सवारी साधन चलेको बेलामा राजमार्गमा हरेक दिनजस्तो दुर्घटना भईरहन्छ । दुर्घटनामा परेर मानिसहरु घाईते…