कपिलवस्तु बैसाख ७बुद्धभुमी ९ सुगरवरवामा घाइते मध्ये १ जनाको मृत्यु भएको छ । उपचारका लागि बुटवल पुराईएका बाणगंगा नगरपालिका २ का २७ वर्षका बस चालक कृष्ण कुवँरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुले बताएको छ ।घटनामा परी रुपन्देही सैनामैना ३ का ४५ वर्षका ट्रक चालक नारायण चौधरी, बसमा यात्रा गरेका बुद्धभुमी ४ का सावित्रा…