कपिलवस्तु ५ वैशाख । कुनै बेला द्वण्द्वले तहसनहस भई उजाड बनेको कपिलवस्तुको शिवराज नगरपाली स्थीत हल्लानगर गाउँको यतिवेला भने मुहारै फेरिएको छ । द्वण्द्व प्रभावित नेपालका ७ बटा गाउँलाइ विगतमा सरकारले शान्ती तथा पुन निर्माण मन्त्रालय मार्फत नमुना गाउँका रुपमा विकास गर्ने लक्ष्य अनुरुप विकास निर्माण लगायतका काम गरेसँगै हल्लानगर गाउँ पनि नमुना शान्ति गाउँका रुपमा…