काठमाडौं २ बैशाख । निजामती सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने प्रावधान राखिएको भन्दै कर्मचारीहरू सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका छन्। प्ले कार्ड बोकेर उनीहरू शान्तिपूर्ण प्रदर्शनमा गरेका हुन्।निजामती सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गर्दै सेवा अवरुद्ध नहुने गरी आन्दोलन थालिएको हो।निजामती कर्मचारी अब आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो…