कपिलवस्तु शुक्रवार साँझबाट परेको वर्षाका कारण कपिलवस्तु र दाङ्गका नदी आसपासका क्षेत्रमा बाढीको खतरा बढेको छ । बाढी पूर्वानुमान महाशाखाको अनुसार लगातार वर्षा भइरहँदा दुई जिल्लामा नदीमा जल स्तर बढेको छ । नदी आसपासका क्षेत्रमा रहेको बस्ती उच्च जोखिममा रहेको बताइएको छ । देशका अधिकांश भूभागमा पानी परेपनी यी दुई जिल्लामा भारी वर्षा भए पछि…