भक्तपुर, ४ असार । भक्तपुर जिल्लामा प्रहरीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो ।चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरिएको छ । त्यहाँका १२ प्रहरीलाई क्वारेन्टाइनमा प्रहरीले जनाएको छ। क्वारेन्टाइनमा…