कपिलवस्तु ९ चैत । कपिललवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्गदवामा पिछडा बर्गका किसानकालागि बेमौसमी तरकारी खेती खेती तालिम संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा आशा जिवनको आयोजनामा तालिक गरिएको हो । सो अवसरमा ६० जना सहभागीलाई बिभिन्न ५ प्रकारका तरकारीको बीउ वडा नम्बर २ का अध्यक्ष रामभजन कलवारले हस्तान्तरण गरेका थिए । सो अवसरमा…