कपिलवस्तु २ चैत। दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोाजनामा सहकारी प्रति उत्प्रेरणा तथा अभिमुखिकरण तालिम सुरु गरिएको छ । श्रीपेच होटलको सभाहलमा आयोजित ३ दिने तालिममा सहकारीका कार्य समितिका पदाधिकारी, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिती रहेको छ । तालिममा सहकारी ब्यबस्थापन, जिम्मेवारी तथा कामकर्तब्यको बारेमा तालिम दिईने सहकारीले जनाएको छ । तालिममा मुख्य प्रशिक्षकको…