रुपन्देही २३ भदौ । अधिकांस सांसदलाई मन्त्री बनाउने आश्वासन सहित बहुमत पुराएको गठबन्धले मन्त्रीमण्डललाई पूर्णता दिनवाट हिचकिचाएको छ । जसका कारण मौजुदा मन्त्रीहरुकै कार्यभार हेरफेरमै सरकार अलमलिएको सत्ता गठबन्धनकै एक नेताले वताएका छन् । पहिला सबैलाई आश्वासन दिनेकाम भयो अहिले सबैलाई मन्त्री बनाउन सक्ने कुरा भएन । मन्त्री नबन्दा साथ नयाँ बिद्रोह हुन सक्ने भएकाले मन्त्रीमण्डल…