महोत्तरी १४ माघ । जनकपुरको यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले छापा मारेको छ । गएराति करिब ६ घण्टा छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको छ ।अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट,…