विराटनगर २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री नआउने भएपछि नेकपा ओली समूहले विर्तामोडमा आयोजना गर्ने भनिएको जनसभा पनि स्थगित भएको छ ।नेकपा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमतिपछि आयोजना गरिने सभालाई सम्बोधन गर्नुपर्ने भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् ।प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने…