कपिलवस्तु २० पुस । उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीले पदलुपताको कारण प्रचण्ड र माधव आल्गीएको बताउनु भएको छ । पार्टीको सिद्धान्त नमान्ने पद मात्र चाहिने भएकोले उहाँहरु अलग्गीएको मन्त्री रायमाझीले बताउनु भयो ।व्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रायमाझीले आगामी चुनावमा विलाएर जाने बताउनु भयो । सरकार विरुद्ध सडकमा…