दाङ १९ पुस । साविक विजेता तथा विभागी टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर एक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमन आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफलाई ६ रनले हराउँदै प्रदेश एक पहिलो पटक च्याम्पियन बनेको हो। विजेता प्रदेश १ ले पाँच लाख र उप विजेता…