दाङ १५ पुस । दङमा जंगलमा लुकाईका ३ थान बन्दुक फेला परेका छन् । जंगलमा लुकाइछिपाई राखेको तीन वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गादिबरा सामुदायिक वनमा साजको रुखको प्वालभित्र लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन वटा भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी…