कपिलवस्तु १३ पुस । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ बर्षिय किशोरीको शब फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ बर्षिय छोरी दिपा रोक्काको शब फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो । शनिबार घरदेखी हराएकी दिपाको गाँँउ नजिकै खोलामा शब फेला परेको…