कपिलवस्तु ११ पुस। प्रतिनिधि सभा विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कागे्रंस कपिलवस्तु आन्दोलनमा होमिने भएको छ । नेपाली कागे्रंस क्षेत्र नं ३ ख ले कृष्णनगर उद्योग वाणिज्य संघमा राखेको देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कागे्रंसको भुमिका विषयक कार्यक्रममा जिल्ला तथा केन्द्रिय नेताहरुले १३ गते बाट नै सरकार विरुद्ध विरोध र सडक आन्दोलनमा…