कपिलवस्तु ८फागुन ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) कपिलवस्तुको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० बढि प्वाईन्ट रगत संकलन भएको छ । जसमा नेपाल रेडक्रस सोसाईटि तौलिहवा शाखाको प्राविधिक सहयोग रहेको थियो । कोभिडपछिको असन्तुलन हटाउन…