कपिलवस्तु ९ पुस ।नेकपाको पुनरगठित केन्दिय कमिटीमा कपिलबस्तुबाट पूनह थप २ जना केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । ओली निकट नेकपाको केन्द्रिय कमिटीमा पछि थपिने २ जनामा बाबुराम खनाल र जन्जिर प्रसाद चौधरी रहनुभएको छ । यसअघि जिल्लाबाट केन्द्रिय सदस्यमा ११ जना नेता पर्नु भएको थियो । पहिले देखी केन्द्रमा रहदै आउनु भएका बिमला…