कपिलवस्तु २६ मंसिर । रगत नपाए कपिलवस्तु जाऔँ भन्ने नारालाई आत्मसात गर्दै कपिलवस्तुमा रक्तदान कार्यक्रम हुने भएको छ । भोली ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा कपिलवस्तुले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो । साताव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना…