सङ्खुवासभा १८ मंसिर । सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ को मानेभञ्याङ बजारमा कुकुरको टोकाइबाट ६ जना मानिस र नौ पशु चौपया घाइते भएका छन् ।मानेभञ्याङ बजारमा बहुला कुकुरको टोकाइबाट स्थानीय हिमला राई, रोहित पौडेली, पुरन विश्वकर्मा, बालकुमार घिमिरे, नाम नखुलेका सात वर्षीय बालक र विमान रसाईली घाइते भएको खाँदबारी नगरपालिका ३ का अध्यक्ष भरतकुमार घिमिरेले जानकारी…