रुपन्देही १५ मंसिर ।अर्थमन्त्री भएपछि जनचाहानाका केहि काम गरेर प्रारम्भीक संकेत राम्रो देखाएका अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट बुटवलमा क्यान्सर स्क्रीनिङ सेन्टर स्थापनाका लागि उपलब्ध गराएर अर्काे नमुना योग्य काम गर्नु भएकोछ । उहाले यस बर्षको ६ करोड मध्ये ५ करोड स्वास्थ्य क्षेत्रमा विनियोजन गरेसंगै…