सप्तरी १६ मंसिर । सप्तरीबाट बिरामी बोकेर उपचारको लागि विराटनगर लैजाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ को लौनियाँबाट बिरामी बोकेर विराटनगर जाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोक्किँदा मङ्गलबार दुर्घटना भएको…