रुपन्देही १९ पुस । नेकपाका महासचिव विष्णु पौडेलले नेकपामाथि पार्टी भित्रैबाट एम्वुस थाप्ने काम भएको बताएका छन् ।बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पौडेलले भने–‘नेकपामाथि धारिलो खड्ग प्रहार गर्ने काम भएको छ । कुनै बाहिरका व्यक्तिले होइन, पार्टीकै मानिसहरुले, पार्टीकै अध्यक्षले पार्टीको शिरमा खड्ग…