बुटवल ७ कार्तिक । रुपन्देहीमा एक युवा लागु औषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनुहँ जिल्लाको शुक्लगण्डकी नगरपालिका–२ स्थायी घर भएका २४ वर्षीय सन्दिप गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क खड्कले जानकारी दिए ।उनी रुपन्देहीको सिद्धार्थनगरपालिका –१३ स्थित बरप फक्याट्री नजिक सडकमा हातमा प्लाष्टिकको झोला बोकी हिडि रहेका अवस्थामा शंका लागेर…