नयाँ दिल्ली ६ कार्तिक । ‘नेहरु भारतलाई चीनबराबर र आफूलाई माओबराबर ठान्थे। १९५० को दशकमा वास्तविक परिस्थिति र भौतिक यथार्थका हिसाबले उनले यस्तो कल्पना गर्नु स्वभाविक थियो। अहिले मोदीले यदि त्यस्तै भ्रम पालेका छन् भने निश्चय नै उनी कल्पनाको दुनियाँमा बाँचिरहेका छन्।’ अन्ठाउन्न वर्षअघि चिनियाँ सेनाले भारतमाथि आक्रमण गरेको थियो। एसियाका दुई विशाल मुलुकबीच पहिलो पटक…