अर्थ-वाणिज्य

यी यूवाले ४ दिन लगाएर बिग्रेर थन्किएका ७ भेण्टीलेटर बनाइदिएपछि



काठमाडौं ५ कार्तिक । कोरोना बिपदमा गंभिर संकटमा परेका विरामीहरुका लागि थोरै भएपनि राहत पुग्ने भएको छ । भेन्टिलेटरहरुको हाहाकार भएको समयमा गंगालाल अस्पतालको बिग्रेर बसिरहेको  ७ वटा भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका ६ जना युवा स्वयंसेवकहरुले ४ दिनको मेहेनत लगाएर मर्मत गरी राम्रोसंग चल्ने बनाईदिएछन ।  महावीर पुनको पहलमा संचालित  राष्ट्रिय आविश्कार केन्द्रले यस प्रकारको योगदान गरेपछि काठमाण्डौ वासीमा केहि राहत पुगेको छ । 

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६