काठमाण्डौ २९ मंसिर । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सेवाग्राहीलाई निस्शुल्क सिमकार्ड र डाटा प्याकेजको सुविधा दिने सम्झौता भएको छ । सानिमा बैंकको मोबाइल एप सानिमा (सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिमकार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्याकेज दिने सम्झौता भएको हो । बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र…