काठमाडौं २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेपछि स्थगित हुने भएको छ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक शोक प्रस्ताव पेश गरेर स्थगित हुने भएको हो ।पूर्व राजदूत समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित…