कपिलवस्तु मङसिर २७कपिलवस्तुको बुद्धभुुमी नगरपालिका १ चंघाटमा ढुंगा चोरेर ल्याउदै गरेको ट्याक्टर स्थानीयले समाएका छन् । शुक्रवार राती ९ बजे गुडरुंग खोलाबाट ढुंगा चोरेर ल्याउदै गर्दा स्थानीय युवाले नियन्त्रणमा लिएका थिए । ट्याक्टर नियन्त्रणमा लिए पछि ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा खवर गरेका थिए । प्रहरी आउने थाहा पाए पछि ट्याक्टर चालकले लोड गरेको ढुंगा खोलामा…