कामाण्डौ ३० असोज । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ की १५ वर्षीया रीता ९नाम परिवर्तन० कक्षा ६ मा पढ्थिन् । साँझ बिहान घरमा आमाबुवालाई सघाउने र दिउँसो विद्यालय गएर पढ्नु उनको दैनिकी थियो । तर कोरोनाको कारण चैतदेखि विद्यालय बन्द भयो । विद्यालय बन्दसँगै उनको दैनिकी फेरियो । बिहान साँझ घरको काम गर्ने, दिउँसो बाख्रा चराउन…