काठमाडौं २८ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित पार्टीका प्रदेश कमिटीका पदाधिकारी बुधबार काठमाडौ आउने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीका विरुद्ध पेश भएको अविस्वास प्रस्तावलाई लिएर विवाद चर्किएपछि छलफलका लागि उनीहरु काठमाडौं आउन लागेका हुन्।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा उनीहरुलाई काठमाडौं बोलाएर छलफल गर्ने सहमति…