काठमाण्डौ २७ असोज । आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने भएको छ । आज राति मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रहने भएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ । मतलब तीनै ग्रह १८० डिग्री कोणमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोजिशनको घटना प्रत्यक दुई…