कपिलवस्तु असोज १२ ।चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा गोबिन्द केशीको समर्थनमा कपिलवस्तुका साझा युवाहरुको समूहले पनि अनसन शुरु गरेका छन । गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थाल्नुभएका डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रम संगै रिले अनसन शुरु गरेका हुन । ‘हामी डाक्टर केसीको साथमा छौँ’ म पनि…